Friday, May 8, 2015

बिन्डोज १० अब माइक्रोसफ्टको अन्तिम डेस्कटप संकरण हुने ।

अब माइक्रोसफ्टको सन् २०१५ को अन्तिमतिर जारी हुने बिन्डोज १० माइक्रोसफ्टको अन्तिम डेक्सटप संस्करण हुने खुलासा भएको छ । माइक्रोसफ्टले अब त्यसैलाई रेगुलर रुपमा अपडेट र प्याचहरु उपलब्ध गराउने भएको छ र अबदेखि बिन्डोज १० जस्तै गरि नयाँ संस्करण जारी नगरिने भएको समाचार छ । स्मरण रहोस माइक्रोसफ्टका कुल आम्दानीको ठूलो हिस्सा सफ्टवेयर बिक्रीबाट हुने गर्दछ ।

No comments:

Post a Comment