अब माइक्रोसफ्टको सन् २०१५ को अन्तिमतिर जारी हुने बिन्डोज १० माइक्रोसफ्टको अन्तिम डेक्सटप संस्करण हुने खुलासा भएको छ । माइक्रोसफ्टले अब त्यसैलाई रेगुलर रुपमा अपडेट र प्याचहरु उपलब्ध गराउने भएको छ र अबदेखि बिन्डोज १० जस्तै गरि नयाँ संस्करण जारी नगरिने भएको समाचार छ । स्मरण रहोस माइक्रोसफ्टका कुल आम्दानीको ठूलो हिस्सा सफ्टवेयर बिक्रीबाट हुने गर्दछ ।
Friday, May 8, 2015
Tuesday, May 5, 2015
EDV, DV 2016 Result! (इ.डि.भि. २०१६ नतिजा)
यस ग्लोबल कम्प्यूटर्सबाट इ.डि.भि २०१६ को फाराम भर्ने कोही कसैको पनि अझैसम्म नाम निस्किएको छैन, धैय गर्नुहोला । शुभदिन । इ.डि.भि २०१६ को नतिजा हेर्ने लिङ तल दिइएको छ । आफ्नो थर, जन्ममिति, र कन्फमेसन नम्बर इन्ट्री गरी आफ्नो नतिजा आफै पनि हेर्न सकिन्छ । (No one has been selected upto this time of EDV-2016 those who have filled the forms of EDV-2016 from Global Computers & Institute.. Have a patience, if you are selected, you will be notified. Have a good day!) You can check your Result of EDV 2016 from the link provided below:
https://www.dvlottery.state.gov/ESC/(S(enoj40e5kovdctoiu1wfif3g))/Secure/StatusCheck.aspx
https://www.dvlottery.state.gov/ESC/(S(enoj40e5kovdctoiu1wfif3g))/Secure/StatusCheck.aspx
EDV, DV-2016 Result Will Be Puslished On Today May 05, 2015 at Midnight!
The whole Neplease Media is giving fake information that the result has been published of EDV-2016. It Will Be Puslished On Today May 05, 2015 at Midnight! Best of Luck.
Monday, May 4, 2015
भूकम्पले चर्च भत्कदा प्रार्थना गरिरहेकाहरु ' नारायण, नारायण ' भन्दै भागाभाग गरे रे ! Copy/Paste.
भूकम्पले चर्च भत्कदा प्रार्थना गरिरहेकाहरु ' नारायण, नारायण ' भन्दै भागाभाग गरे रे !
— Ramesh Sapkota (@rameshsapkota) May 4, 2015
Subscribe to:
Posts (Atom)


